सम्पति शुद्धीकरण निवारण सम्बन्धी सहकारीलाई जारी संशोधित निर्देशनमा के छ?
२०८१ माघ १०, बिहिबार
काठमाडौं : सहकारी विभागले सम्पति शुद्दीकरण निवारण सम्बन्धी सहकारी संघ/संस्थालाई जारी गरिएको निर्देशन चौथो पटक संशोधन गरेको छ ।
सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ७प (२) ले दिएको अधिकार प्रयोग गरी सहकारी विभागले निर्देशन संशोधन गरी जारी गरेको हो ।
सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले संशोधित निर्देशन पुष १९ गते जारी गरेका थिए ।
संशोधित निर्देशन
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार