जिल्ला सहकारी संघ नुवाकोटको अध्यक्षमा अधिकारी
काठमाडौं : जिल्ला सहकारी संघ नुवाकोटको अध्यक्षमा शिव प्रसाद अधिकारी निर्वाचित भएका छन् । सोमबार सम्पन्न संघको ३२औं वार्षिक साधारण सभाले २१ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको हो ।
संघको नवनिर्वाचित उपाध्यक्षमा अरुण कुमार श्रेष्ठ, सचिवमा प्रदिप अधिकारी, सहसचिवमा पवित्रा घिमिरे र कोषाध्यक्षमा ओम प्रकास श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा कुल बहादुर खड्गी, सविन राजभण्डारी, विवेक ढकाल, हरिचन्द्र अमात्य, सुजित श्रेष्ठ, राम प्रसाद पुडासैनी, जानुका धमला, सुमन अधिकारी, अमित गजुरेल, बच्चुमाया सुनारी मगर, पुर्णलाल श्रेष्ठ, शान्ता तिवारी, मणीनाथ लामिछाने, सन्तोषी मिश्र, देवकी अधिकारी र हरि पौंडेल चयन भएका छन् ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा भोज राज पनेरु तथा सदस्यहरुमा बद्रीराम प्याकुरेल र वासुदेव गजुरेल चयन भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार