२० भदौ २०८३, शनिवार

सङ्कटग्रस्त सहकारी व्यवस्थापन गर्न समिति बनाउँदै कोशी सरकार

२०८१ पुष १८, बिहिबार
सङ्कटग्रस्त सहकारी व्यवस्थापन गर्न समिति बनाउँदै कोशी सरकार

विराटनगर : कोशी प्रदेश सरकारले सङ्कटग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

त्यसका साथै उक्त समितिको काम कर्तव्य तथा अधिकारको विषय पनि टुङ्ग्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले जानकारी दिए ।

अभिलेख

लोकप्रिय