२२ कात्तिक २०८३, आईतवार

सहकारी विकास बोर्ड खारेज

२०८१ पुष १०, बुधबार
सहकारी विकास बोर्ड खारेज

काठमाडौं : सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड खारेज गर्ने भएको छ । सरकारले अध्यादेशमार्फत सहकारी ऐन २०७४ संशोधन गरी बोर्ड खारेज गर्न लागेको हो ।

बोर्डको चल/अचल सम्पत्ति लगायतको जायजेथा, दायित्व र कार्यरत कर्मचारी ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ मा स्वतः सर्नेछन् । बोर्डमा कार्यरत कर्मचारीहरू प्राधिकरणको समान तह र पदमा समायोजन हुने भएका छन् ।

अभिलेख

लोकप्रिय