नवीन साकोसको अध्यक्षमा गेहेन्द्रेश्वर कोइराला निर्वाचित
कास्की : पोखरा-४, गैह्रापाटन स्थित नवीन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः गेहेन्द्रेश्वर कोइराला निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न संस्थाको १८ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनबाट ४ वर्षको लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरेको हो ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा अनन्त प्रसाद कोइरला, सचिव सज्जन कोइराला, कोषाध्यक्ष बसन्त केशव बास्तोला, सहसचिव सरिता पौडेल कोइराला चयन भएका छन् । त्यस्तै संचालकहरू गोपाल प्रसाद कोइरला, नारायणि सिग्देल, शरणनाथ कोइराला, संगिता कोइराला, मनोज कोइराला र ईनु कोइराला निर्वाचित भएका हुन् ।
त्यसैगरि लेखा सुपरीवेक्षण समितिको संयोजकमा पुष्पराज कोइरला तथा सदस्यहरू अभियान कोइराला र सम्झना कोइराला निर्वाचित भएका छन् ।
साधारण सभाले रणिनितिक योजना अनुसार बार्षिक कार्ययोजना, बजेट लगाएत महत्वपूर्ण प्रस्तावहरू समेत पारित गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार