आयाम साकोसको १२औं साधारण सभा असोज १९ गते हुने
२०८१ असोज १५, मङ्गलबार
काठमाडौं : ललितपुर १४, ताल्छिखेल स्थित आयाम बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा असोज १९ गते शनिबार हुने भएको छ ।
सञ्चालक समितिको मिति २०८१ भदौ ८ गते बसेको बैठकले १२औं वार्षिक साधारण सभा असोज १९ गते डिलाइट पार्टी भेन्यू, महालक्ष्मीस्थान, ललितपुरमा गर्ने निर्णय गरेको हो ।
संस्थाले आज प्रभाव राष्ट्रिय दैनिकमा समेत साधारण सभाको सूचना जारी गरेको छ । साधारण सभाले १० वटा एजेण्डा उपर छलफल गरी निर्णय गर्दैछ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
४ आश्विन २०८३, आईतवार
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार