२२ भदौ २०८३, सोमबार

सहकारी मन्त्रीमा बलराम अधिकारी दोहोरिँदै

२०८१ असार ३१, सोमबार
सहकारी मन्त्रीमा बलराम अधिकारी दोहोरिँदै

काठमाडौं : नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी दोहोरिँदै छन् ।

अभिलेख

लोकप्रिय