१५ दिन भित्र साधारण सभाको प्रतिवेदन बुझाउन ५० सहकारीलाई ताकेता
विराटनगर :विराटनगर महानगरपालिकाले साधारण सभाको प्रतिवेदन पेश नगर्ने ५० सहकारीलाई १५ दिनभित्र बुझाउन अन्यथा कानूनी कारबाही भोग्न अल्टिमेटम जारी गरेको छ ।
महानगरपालिका नगर कार्यपालिकाको कार्यालय सहकारी शाखाले हरेक वर्ष पुष मसान्तभित्र साधारण सभा सम्पन्न गरी त्यसको १५ दिनभित्र साधारण सभाबाट पारित महानगरपालिकामा बुझाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै हालसम्म पनि प्रतिवदेनहरु नबुझाउने आफ्नो कार्यक्षेत्रभित्रका ती सहकारीहरुलाई १५ दिनभित्र बुझाउन अल्टिमेटम जारी गरेको हो ।
प्रतिवेदन बुझाउन बारम्बार ताकेता गरेपनि अटेर गर्ने ती सहकारीहरुलाई कारण खुलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न महानगरपालिकाले सूचित गरेको हो । अन्यथा कानूनी बमोजिम कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
