सहकारीमा डुबेको ५ लाख सम्मको बचत फिर्ता सुनिश्चित
काठमाडौं : सहकारीमा डुबेको पाँच लाख रुपैयाँसम्म बचत फिर्ता गर्ने सुनिश्चितता सरकारले गर्ने भएको छ ।
मंगलबार आगमी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बचत फिर्ता गर्न नसकेको सहकारीहरुको पाँच लाख रुपैयाँसम्मको बचत फिर्ताका लागि संचालकको सम्पत्ति विक्रिबाट आएको रकम र नपुगे एकाघरको सम्पत्ति विक्रि गरिने व्यवस्थागरिने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
