कांग्रेस सहकारी पीडितको पक्षमा उभिन्छ: देउवा
काठमाडौं : सहकारी पीडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।
कांग्रेस संसदीय दलको आज बसेको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगी जस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्देश्यले संसद बन्द गरको आरोप लगाएका छन्।
उनले यसबाट सरकार सहकारी पीडितको पक्षमा नरहेको पुष्टि भएको बताउँदै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको बताएका छन्। उनले लाखौँ सहकारी पीडितको अर्बौं बचत हिनामिना गरिएको बताउदै कांग्रेस पीडितको पक्षमा, सुशासनको पक्षमा दृढतापुर्वक उभिने बताएका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
