२२ कात्तिक २०८३, आईतवार

३८ हजार सदस्यको आशा र भरोसाको केन्द्र ‘जनसचेतन सहकारी’

२०८० फागुन २२, मङ्गलबार
३८ हजार सदस्यको आशा र भरोसाको केन्द्र ‘जनसचेतन सहकारी’

पछिल्लो समय समग्र सहकारी क्षेत्र नै बदनाम बनिरहँदा दोलखाको जनसचेतन साकोसले भने आफ्नो वित्तीय स्थिति स्वस्थ राख्दै समुदायको आशा र भरोसाको केन्द्र बनेको छ।

सहकारीले बालबालिकादेखि वृद्धसम्मका लागि विशेष सामाजिक सुरक्षाको प्याकेज प्रदान गरिरहेको छ। नियमित बचत, कर्जा लगानीसँगै सहकारीले सदस्यहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयाता समेत प्रदान गर्दै आएको छ।

थप भिडियोमा

अभिलेख

लोकप्रिय