३ वैशाख २०८३, बिहिबार

अबको समाजवादी सहकारी आन्दोलनको दिशा

२०८० फागुन २२, मङ्गलबार
अबको समाजवादी सहकारी आन्दोलनको दिशा

प्रेमलकुमार खनाल

१) हाललाई एक वडा एक विषयगत उत्पादन, एक विषयगत उत्पादित वस्तु संकलक, एक विषय गत वितरणमा आधारित सहकारी संस्था खडा गर्ने,
२) वडा भरका मानिस सहकारीको सदस्य हुन पाउने,
३) प्रत्येक सहकारी संस्थाहरु संचालनका लागि पूँजीकाे आधार निर्धारण हुन पर्ने,
४) हाल संचालित बचत तथा ऋण सहकारी संस्थाहरु एक अर्काेमा गाभ्ने,
५) बैकिङ्ग काराेबार गर्ने सहकारी संस्थाहरु नेपाल राष्ट्र बैंककाे नीतिबाट संचालित हुन पर्ने,
६) केन्द्रीय बैंकको क्षमता विस्तार गरि सहकारी नियमन निकाय खडा गरेर केन्द्रीय बैंकबाटै सहकारीकाे नियमन र अनुगमन गर्ने व्यवस्था गर्ने,
८) स्थानीय तहबाट मापदण्डअनुसार सहकारी संस्था खाेल्न अनुमति दिने ,
९) सहकारी मन्त्रालय, विभागकाे काम कृषि वा अर्थमन्त्रालयबाट गर्ने र सहकारी मन्त्रालय खारेज गर्ने,
१०) सहकारी तालिम प्रतिष्ठान सातवटा प्रदेशमा विस्तार गर्ने,
११) देश भरका सहकारीमा काम गर्ने कर्मचारीहरुकाे लागि सेवा, शर्त सुविधा एउटै नीतिबाट निर्धारण हुन पर्ने,
१२) सहकारी संचालकहरुकाे लागि याेग्यता र शुसासनका मापदण्ड निर्धारण हुन पर्ने ।

अभिलेख

लोकप्रिय