सहकारी महासंघ निर्वाचन: कांग्रेस र माओवादी मिलेर जाने तयारी
काठमाडौं : राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा सर्वदलिय सहमती जुट्न नसकेपछि निर्वाचनमा जाने तयारी भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओबादी मिलेर जाने विषयमा छलफल जारी छ । नेकपा एमालेसँग सहमती जुट्न नसक्दा निर्वाचनमा जाने तयारी उनिहरुले गरेका हुन् ।
पदको बाँडफाँड मिलेपछि उम्मेदवारी दर्ता गर्ने उनिहरुको तयारी छ । एमालेले कम सिट दिएपछि दुबै दल यस्तो तयारीमा जुटेका हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
