२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कूनको महासचिवमा घनश्याम अधिकारी विजयी

२०८० पुष ८, आईतवार
नेफ्स्कूनको महासचिवमा घनश्याम अधिकारी विजयी

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को महासचिवमा घनश्याम अधिकारी विजयी भएका छन् ।

नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा अन्तर्गत आज भएको निर्वाचनमा अधिकारीले ८७६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सन्दीप सापकाेटाले ८०१ र केशवप्रसाद पाेखरेलले ५४४ मत ल्याए ।

अभिलेख

लोकप्रिय