२२ कात्तिक २०८३, आईतवार

बुडोल सामुदायिक साकाेसको सिइओमा बिबेकराज ठकुरी नियुक्त

२०८० पुष ८, आईतवार
बुडोल सामुदायिक साकाेसको सिइओमा बिबेकराज ठकुरी नियुक्त

काभ्रे : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बिबेकराज ठकुरी नियुक्त भएका छन् ।

संस्थाको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ठकुरीलाई ४ वर्षको लागि नियुक्त गरेको हो। ठकुरी यस अघि पनि संस्थाको प्रमुख कार्यकारी अधिकृत थिए ।

१७ महिना अघि मात्रै उनले संस्थाबाट राजिनामा दिएका थिए । ठकुरीले संस्थामा साढे २१ वर्ष विताएका छन् ।

प्रशिक्षार्थी कर्मचारी, कार्यालय सचिव, व्यवस्थापक, वरिष्ठ कार्यकारी अधिकृत हुँदै प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

अभिलेख

लोकप्रिय