२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून निर्वाचन: महिला खुला सञ्चालकमा सिता ढकाल पौडेल

२०८० पुष ८, आईतवार
नेफ्स्कून निर्वाचन: महिला खुला सञ्चालकमा सिता ढकाल पौडेल

काठमाडौं : आज हुने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को निर्वाचनमा महिला खुला सञ्चालकमा सिता ढकाल पौडेलले उम्मेदवारी दिएकी छिन् । पौडेलले परितोष पौड्याल समूहबाट उम्मेदवारी दिएकी हुन् ।

सहकारी संस्थाको रक्षा, सदस्यको बचतको सुरक्षाको ज्ञारेन्टीका लागि उम्मेदवारी दिएको पौडेलले बताईन ।

 

अभिलेख

लोकप्रिय