जनउत्थान सहकारीको असल अभ्यास सिकाइ ललितपुरमा
ललितपुर : रुपन्देहीको तिलोत्तमा-१५, कोटहवामा प्रधान कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको असल अभ्यास सिकाइ ललितपुरमा सुरु भएको छ । ललितपुरको कल्याणकारी साकोस, लुभुमा भएको कार्यक्रमको उद्घाटन जनउत्थान साकोसका अध्यक्ष ज्ञानु पौडेलले गरेकी छिन् ।
ललितपुरको कल्याणकारी साकोस, ललितपुरकै हाम्रो साकोस ललितपुर, काभ्रेको मनकामना साकोस काभ्रेको आयोजनामा भएको कार्यक्रममा संस्थाका उच्च व्यवस्थापनलाई जनउत्थान साकोसका प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापाले सहजिकरण गर्नेछन्।
जनउत्थान बचत तथा ऋण सहकारी नेपालमा मात्रै नभई एशिया कै उत्कृष्ट संस्था हो । जनउत्थान एक्सेस सिल्भर ब्राण्ड (२०२३, एशियाली ऋण महासंघ) प्राप्त संस्था हाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
