राष्ट्रिय सहकारी महासंघको निर्वाचन पुष २८ गते हुने
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ नेपालको ३१औं वार्षिक साधारणसभा पुस २७ र २८ गते हुने भएको छ । आज बसेको सञ्चालक समितिको बैठकले निर्वाचनसहितको ३१ औं वार्षिक साधारणसभा पुस २७ र २८ गते ललिपुरमा गर्ने निर्णय गरेको हो ।
साधारण सभामा सहभागि हुन पुस २३ गतेभित्र राष्ट्रिय प्रतिनिधि छनोट गरी पठाइसक्नु पर्ने महासंघका अध्यक्ष मिनराज कडेल बताए ।
उक्त निर्वाचनले एक पदेन सदस्यसहित २५ जना कार्यसमिति सदस्य चयन गर्नेछ । महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षमा बसेको बैठकले
बैठकले सहकारी साइबर सुरक्षा मार्गदर्शन २०८० स्वीकृत गरि साधारणसभामा पेस गर्ने निर्णय समेत गरेको छ । साइबर अपराधीहरुबाट हुने आक्रमणहरुबाट हुने डाटा तथा वित्तीय नोक्सानीहरु विरुद्ध सुरक्षा गर्न साइबर सुरक्षा मार्गदर्शन आवश्यक रहेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
