नुवाकोट बचत संघको अध्यक्षमा नारायण श्रेष्ठ चयन
नुवाकोट : नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा नारायण श्रेष्ठ निर्वाचित भएका छन् ।
आईतबार सम्पन्न संघको तेस्रो वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा सूर्यकुमार श्रेष्ठ, सचिवमा नारायण खनाल र कोषाध्यक्षमा रामराजा श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा भोलाशंकर गुरुवाचार्य, शान्ति गुरुङ, नविनराज भण्डारी, दिपेन्द्र न्यौपाने, राजेन्द्र खड्का, रामप्रसाद रिमाल र रमेश श्रेष्ठ चयन भएका छन् ।
यसैगरी लेखा समितिको संयाेजकमा हरिकृष्ण श्रेष्ठ चयन भएका छन् । सदस्यमा राजकुमार तिमिल्सिना र ज्ञानेश्वर अमात्य चयन भएका छन् ।
निर्वाचित पदाधिकारीलाई जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले सपथ ग्रहण गराएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
