१३ असार २०८३, शनिवार

नवकान्तिपुर सहकारीको २६औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

२०८० भदौ ८, शुक्रबार
नवकान्तिपुर सहकारीको २६औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

यस संस्थाको मिति २०८०/०५/०६ गते बुधबार बसेको संचालक समितिको बैठकको निर्णयानुसार संस्थाको २६ औं बार्षिक साधारण सभा तपसिलमा उल्लेखित प्रस्तावहरुमा छलफल गरि निर्णय पारित गर्नको लागि मिति २०८०/०६/०७ गते आईतबार (24th September,2023), स्मार्ट दरबार, धुम्बाराही, शंखपार्क, काठमाडौँमा दिउँसो २:३० बजे आयोजना हुने भएकोले संस्थाको सम्पूर्ण सदस्य महानुभावहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ।

अभिलेख

लोकप्रिय