२३ कात्तिक २०८३, सोमबार

सहकारी ऐन संशोधन गर्ने शर्तमा सम्पत्ति शुद्धीकरणकाे `ग्रे लिष्ट´मा पर्नबाट जोगियो नेपाल

२०८० साउन ३, बुधबार
सहकारी ऐन संशोधन गर्ने शर्तमा सम्पत्ति शुद्धीकरणकाे `ग्रे लिष्ट´मा पर्नबाट जोगियो नेपाल

काठमाडौं : नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिष्टमा पर्नबाट जोगिएको छ । सहकारी ऐन २०७४ लगायत एक दर्जन कानुनहरु संशोधन गर्ने सर्तमा नेपाल तत्कालका लागि ग्रे लिष्टमा पर्नबाट जोगिएको हो ।

सम्पत्ति शुद्धीकरणको उच्च जोखिममा रहेको क्यासिनो, सहकारी लगायतको क्षेत्रमा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को नजर रहँदै आएको छ ।

तत्कालका लागि ग्रे लिष्टमा पर्नबाट जोगिएपनि उच्च निगरानीमा भने रहिरहेको छ । नेपालले ६ महिनामा भित्र सम्पत्ति शुद्धीकरणको विरुद्धको अभियानमा प्रतिबद्ध रहेको प्रमाण पेश गर्नुपर्नेछ ।

अभिलेख

लोकप्रिय