१२ सहकारी खारेज गर्दै भक्तपुर, १५ दिन सुनुवाइको मौका
काठमाडौं : लामो समयदेखि सम्पर्कमा नआएका १२ वटा सहकारी संस्थालाई भक्तपुर नगरपालिकाले खारेज गर्ने भएको छ । नगरपालिकाले ति संस्थाहरुलाई १५ दिन भित्र सम्पर्कमा आउन समय दिएको छ ।
१५ दिनभित्र सम्पर्कमा नआएमा भक्तपुर सहकारी ऐन, २०७४ (दोस्रो संशोधन २०७७) बमोजिम खारेज गर्ने नगरपालिकाले जनाएको छ ।
खारेजीमा पर्न लागेका सहकारीहरुमा ओम् बचत तथा ऋण सहकारी संस्था, एकल महिना बचत तथा ऋण सहकारी संस्था, स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था, आलोक कृषि सहकारी, जनभावना कृषि सहकारी संस्था, समृद्धि कृषि सहकारी संस्था, धिमायाबाजा बहुउद्देश्यीय सहकारी संस्था, हिमगंगा महिला बहुउद्देश्यीय सहकारी संस्था, नवदुर्गा दुग्ध सहकारी संस्था, महादेव दुग्ध उत्पादक सहकारी संस्था रहेका छन् ।
त्यस्तै सम्यक उपभोक्ता सहकारी संस्था सुनगाभा उपभोक्ता सहकारी संस्था पनि खारेजीको सूचीमा रहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
