२३ कात्तिक २०८३, सोमबार

सहकारीका कारणले लाखौं मानिस सडकमा आए: रवि लामिछाने

२०८० जेठ २५, बिहिबार
सहकारीका कारणले लाखौं मानिस सडकमा आए: रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछानेले सहकारीका कारणले लाखौं मानिस सडकमा आउने अवस्था आएको बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा बिहीबार बोल्दै उनले सहकारीका कारण लाखौं मानिसको बिल्लीबाठ हुने अवस्था भए पनि समाधानका लागि बजेटले सम्बोधन नगरेको बताए ।

लामिछानेले बजेटमा विग्रदो आर्थिक अवस्था सुधारका लागि कुनै कार्यक्रम नआएको उल्लेख गरे ।

अभिलेख

लोकप्रिय