सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीलाई कडाई साथ नियमन गरिने बताए । त्यस्तै सहकारी नितिमा परिर्माजन गरेर सहकारी संस्थाहरूलाई उत्पादन क्षेत्रमा केन्द्रित गर्ने व्यवस्था ल्याउने बताएका हुन् ।
सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचत कर्ताको लगानी सुरक्षा गरिने, सहकारीलाई कडाई साथ नियमन गरिने पनि उल्लेख छ ।
