रोयल सहकारीको बार्षिकोत्सवमा सहकारी सचेतनादेखि मानव कल्याणका विविध कार्यक्रम
काठमाडौं : कामाडौंको बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ ।
संस्थाले २६ औं बार्षिकोत्सवको अवसरमा सदस्य भेटघाट, सहकारी सचेतना, सामाजिक सेवा एवं मानव कल्याणका विविध कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

संस्थाले प्रधान कार्यालय परिसरमा बृहत रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको छ। त्यस्तै बुढानिलकण्ठ सामाजिक सेवा केन्द्र, जेष्ठ नागरिक नर्रिङ स्याहार केन्द्र, दक्षिणकाली काठमाडौं र द्वन्द्व पिडित अपाङ्ग समाज नेपाल, शाखु काठमाडौंलाई खाद्य सामग्री वितरण, तारकेश्वर ना.पा.–५, बसाहचौर स्थित दृष्टि विहिन बालबालिका शैक्षिक केन्द्रमा शैक्षिक सामग्री तथा खाघान्न वितरण गरी स्थापना दिवस मनाएको छ ।
त्यस्तै सेवा केन्द्र कार्यालय फर्पिङ, साँखु, टोखा, बुढानिलकण्ठ र शेषमतीको आयोजनामा सहकारी जनचेतना अभिवृद्धि कार्यक्रम समेत सम्पन्न गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
