घामपानी साकोस र मणिपाल शिक्षण अस्पताल बीच सम्झौता
कास्की : पोखरा ४ स्थित घामपानी बचत तथा ऋण सहकारी संस्था र मणिपाल शिक्षण अस्पताल बीच सदस्यहरुलाई स्वास्थ्य उपचारका क्रममा छुट सुविधा उपलव्ध गराउने गरी सम्झौता भएको छ ।
घामपानी साकोसका तर्फबाट प्रबन्धक रबिन्द्र तिवारी र मणिपाल शिक्षण अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविल सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सहकारीका प्रबन्धक तिवारीका अनुसार सदस्यहरुले अस्पतालमा स्वास्थ्य उपचार गर्दा दर्ता शुल्कमा शत प्रतिशत, सामान्य बेडमा २५ प्रतिशत, नियमित जाँच तथा प्याथोलोजिमा १५ प्रतिशत, न्युरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अपरेसनमा १० प्रतिशत, विशेष अनुसन्धान (plain CT scan, plain MRI ) मा १० प्रतिशत छुट सुविधा पाउन सक्नेछन् । त्यस्तै डाक्टरको परामर्शमा कुनैं शुल्क नलाग्ने संस्थाले जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
