२३ कात्तिक २०८३, सोमबार

सहकारीले पनि घटाउन थाल्यो ब्याजदर

२०८० वैशाख ३, आईतवार
सहकारीले पनि घटाउन थाल्यो ब्याजदर

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएसँगै सहकारीले पनि घटाउन थालेको छ । बैंक तथा वित्तीय संस्थाले बैशाख १ गतेदेखि बचत र कर्जा दुबैमा ब्याजदर घटाएको थियो ।

काठमाडौंको थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले पनि कर्जाको ब्याजदर घटाएको छ । संस्थाले ०.२५ प्रतिशत ब्याजदर घटाएको हो ।

संस्थाले नियमित बचत र आवधिक बचतमा भने कुनै हेरफेर गरेको छैन । संस्थाले कर्जामा न्युनतम १४ देखि १५.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

May be an image of text that says 'तणको ब्याजदर न्यन गरिएको जानकारी नयाँ वर्ष २०1० संगै वैशाख १ गते देखि संस्थाबाट ऋ्रण सेवा लिदा हाल कायम भएको ब्याजदरमा ०.२५% ले घटाईएको व्यहोरा सम्पूर्ण सदस्यहरुमा जानकारी गराउन चाहन्दौं। यो सुविधा नयाँ ऋणहरुमा मात्र लागु हुनेद। नयाँ कायम हुने व्याजदर १४% देखि १५.७३% रहेको छ| दर्तानं.: ७२৪/૦५७/ር चन्द्रागिरि साकोस, सुखी समृद्ध सदस्य" बचत तथा ऋण सहकारी संस्था लि.'

अभिलेख

लोकप्रिय