सहकारीकर्मी ज्ञानु पौडेल ‘सुप्रबल जनसेवाश्री पदक’बाट विभूषित
काठमाडौं : सहकारीकर्मी तथा समाजसेवी ज्ञानु पौडेल ‘सुप्रबल जनसेवाश्री पदक’बाट विभूषित भएकी छिन् । असोज ३ गते संविधान दिवसका दिन घोषित पदक आज नयाँ वर्षको दिन प्रदान गरिएको हो।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पदक वितरण गरेका हुन् । विभूषित पौडेल रुपन्देही स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । त्यस्तै उनी भ्रष्टाचार विरुद्दको नागरिक निगरानी संस्था, रुपन्देहीका अध्यक्ष समेत हुन् ।
सरकारले गत असोज ३ गते विभूषण प्राप्त गर्नेको नाम सार्वजनिक गरेको थियो । शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले ९ सय ८२ जनालाई विभूषण प्रदान गरेका थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
