सहकारीमा कर्जा सुरक्षण अत्यावश्यक : पूर्वअर्थ सचिव ढुंगाना
काठमाडौं : सहकारीमा कर्जा सुरक्षण अत्यावश्यक रहेकाे पूर्वअर्थ सचिव शिशिर ढुंगानाले बताएका छन्। यदी सहकारीमा कर्जा सुरक्षण प्रणाली विकास नगर्ने हाे भने आगामी दिनमा सहकारीको अवस्था भयाबह हुने बताएका छन्।
सिईओ वर्कशपमा बाेल्दै ढुंगानाले कर्जा सुरक्षण प्रणाली नेफ्स्कुन वा अन्य कुनै निकायले अग्रसरता लिएर निर्माण गर्न आग्रह गरे ।
ढुंगानाले अहिले आफ्नाे उत्पादन भएका मुलुकलाई डर नभएकाे र उत्पादन नभएकाे देशलाई सकस रहेकाे भन्दै यसमा सहकारीले ध्यान दिन आग्रह समेत गरे । उनले आगामी दिनमा साना तथा घरेलु उद्योगलाई झन समस्या हुने बताए । सहकारीलाई नयाँ क्षेत्र र स्टार्टअपमा लगानी बढाउन समेत सुझाव दिए ।
उनले सहकारीले बचतका लागि गैर व्यावसायिक प्रतिस्पर्धा नत्याग्ने हाे भने भाेलीकाे दिनमा अवस्था जटिल बन्दै जाने समेत बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
