सहकारीका कर्मचारी र सञ्चालकलाई याेगिक तनाव व्यवस्थापन प्रशिक्षण, सहभागीता निःशुल्क
पाेखरा : काेअपरेटिभ म्यानेजरर्स क्लब, कास्कीले सहकारीमा कार्यरत कर्मचारी र सञ्चालकहरू लक्षित गरी `याेगिक तनाव व्यवस्थापन´ सम्बन्धि कार्यक्रम गर्ने भएकाे छ ।
पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएकाे तरलता अभाव र अन्य विविध समस्याका कारण कर्मचारी र सञ्चालकहरुले विभिन्न खालका मानसिक तनाव झेल्दै आएका छन् । सहकारीका कर्मचारी र सञ्चालकहरुले झेल्दै आएकाे मानसिक तनावलाई व्यवस्थापन गर्नकाे लागि म्यानेजर्स क्लब कार्यक्रम आयाेजना गरिएकाे जनाएकाे छ । कार्यक्रमकाे सहजिकरण युवा दार्शनिक, नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवा डा. विकाशानन्द याेगीले गर्नेछन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
