चन्द्रागिरि बचतको नायब सिइओमा कवीन्द्र धौबन्जार
काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा कवीन्द्र धौबन्जार नियुक्त भएका छन् । आज (बिहीबार) एक कार्यक्रमको बीच नायब सिईओ धौबन्जारलाई संस्थाले २ वर्षको लागि नियुक्त गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले नायब सिईओ धौबन्जारलाई नियुक्ती पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवर लगायत सञ्चालक समितिका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

धौबन्जार यस अघि भक्तपुरको सामुहिक बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक थिए । धौबन्जार ५ वर्षदेखि सामुहिक साकोसको व्यवस्थापक थिए । उनीसँग सहकारी क्षेत्र, बैंक तथा वित्तीय संस्था र निजी कम्पनीहरुमा काम गरेको लामो अनुभव छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
