२३ कात्तिक २०८३, सोमबार

धनकुटाका राजेन्द्र राईलाई सहकारी मन्त्रालयको जिम्मा

२०७९ माघ ३, मङ्गलबार
धनकुटाका राजेन्द्र राईलाई सहकारी मन्त्रालयको जिम्मा

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रीपरिषद् विस्तार गर्दै राईलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

नेकपा एमालेका नेता राई धनकुटा क्षेत्र नं–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण समेत गरेका छन् ।

अभिलेख

लोकप्रिय