२३ कात्तिक २०८३, सोमबार

गोल्डेन रोज बचत तथा ऋण सहकारी संस्था कालो सूचीमा

२०७९ पुष २१, बिहिबार
गोल्डेन रोज बचत तथा ऋण सहकारी संस्था कालो सूचीमा

काठमाडौं : गोल्डेन रोज बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालो सूचीमा परेको छ । कर्जा सूचना केन्द्र लि. ले गोल्डेन रोज सहकारीलाई पुष १७ गतेदेखि कालो सूचिमा राखेको हो ।

संस्था कालो सूचिमा परेसँगै संस्थाका सन्देश राई, सृजना कुँवर र युवराज बोहोरालाई पनि कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ । पछिल्लो समयमा कालो सूचीमा पर्ने सहकारीहरुको संख्या बढ्दो छ ।

सदस्यहरुलाई बचत फिर्ता गर्न नसक्दा पनि कालो सूचीमा पर्ने सहकारीहरु बढ्दो छ ।

अभिलेख

लोकप्रिय