२३ कात्तिक २०८३, सोमबार

बागमती प्रदेशबाट सञ्चालकमा मनाेज थापालाई सर्वाधिक मत

२०७९ पुष १६, शनिवार
बागमती प्रदेशबाट सञ्चालकमा मनाेज थापालाई सर्वाधिक मत

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा मनाेज कुमार थापा मगरले सर्वाधिक मत पाएका छन् । सञ्चालक खुला पदका उम्मेद्वार थापा मगरले १२७७ मत ल्याएका हुन् । बागमती प्रदेशमा कुल १६७४ मत खसेकाे थियाे ।

त्यस्तै केदार मानन्धरले १२२१ मत, माधवलाल देवकाेटाले ९०९ , ध्रुवराज विष्टले ८५१, मनाेज भण्डारीले ६०९ र माधव दुलालले ४०३ मत पाएका छन् ।

लेखा समिति सदस्य (महिला) तर्फ चन्द्र पराजुली १४९५ मत ल्याएकी छिन् । लेखा समिति सदस्य (खुला) केशवप्रसाद सापकाेटाले ८८६ र गणेश चन्दले ५२८ मत ल्याएका छन् ।

अभिलेख

लोकप्रिय