सहकारी बैंक निर्वाचन : १९ पदका लागि ६७ जनाको उम्मेदवारी (सूची सहित)
काठमाडौं : राष्ट्रिय सहकारी बैंक निर्वाचनमा १९ पदका लागि ६७ जनाको उम्मेदवारी परेको छ ।
बैंकको निर्वाचनको लागि आज उम्मेदवारी दर्ताको तालिका थियो । अध्यक्ष पद, गण्डकी प्रदेश सञ्चालक र मधेश प्रदेश सञ्चालक पदमा निर्विरोध भएका छन् । अन्य पदमा भने उम्मेदवारी धेरै परेको हो ।
निर्विरोध हुनेमा अध्यक्ष के.बी. उप्रेती रहेका छन् । त्यस्तै मधेस प्रदेशबाट विश्वनाथ मण्डल र गण्डकी प्रदेशबाट रामबहादुर जिसि पनि निर्विरोध भएका छन् ।
सबैभन्दा बढी सञ्चालक समिति खुलामा उम्मेदवारी परेको छ । ४ सञ्चालक रहेको खुलामा ३३ जनाको उम्मेदवारी परेको ।
उम्मेदवारी फिर्ता लिने समय भोली बेलुका ५ बजेसम्म रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
