सहकारीखबरको गण्डकी प्रमुखमा पूर्णकुमार श्रेष्ठ नियुक्त
काठमाडौं : सहकारी क्षेत्रको पहिलो डिजिटल पत्रिका सहकारीखबर डट कमको गण्डकी प्रदेश प्रमुखमा पूर्णकुमार श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमका बीच प्रबन्ध निर्देशक तथा सम्पादक काजी श्रेष्ठले नियुक्त पत्र हस्तान्तरण गरेका हुन् ।
श्रेष्ठको नियुक्तीसँगै गण्डकी प्रदेशमा सहकारीखबरको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । विशेष गरी कास्की जिल्लाका सहकारी गतिविधि, समाचारहरुले थप स्थान पाउनुका साथै व्यवसाय समेत विस्तार हुने अपेक्षा प्रकाशक संस्था नेचुरल मिडिया प्रा.लि.ले गरको छ ।
नियुक्ती पत्र हस्तान्तरण कार्यक्रममा नेचुरल मिडिया प्रा.लि.का व्यवस्थापक अप्सरा श्रेष्ठको समेत सहभागिता रहेको थियो ।
सहकारीखबर सहकारी क्षेत्रमा लोकप्रिय डिजिटल पत्रिका हो । सहकारीखबर २०६९ सालदेखि सञ्चालनमा रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
