व्यवसायिक रुपमा चलेका संस्थामा मात्र तरलता संकट : अध्यक्ष कडेल
काठमाडौं : राष्ट्रिय सहकारी महासंघलका अध्यक्ष मिनराज कडेलले समुदायमा आधारित सहकारी संस्थामा तरलता संकट नभएको बताएका छन् ।
अध्यक्ष कडेलले गैर समुदायमा आधारित व्यवसायिक रुपमा चलेका संस्थामा मात्र तरलता संकट रहेको प्रष्ट पारेका छन् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को अठारौं बार्षिक साधारण सभा मन्तव्य राख्दै अध्यक्ष कडेलले सञ्जालमा सदस्य नरहेको भनी सहकारी अभियान पछिन्न नहुने समेत बताए ।
त्यस्तै एउटा संस्थामा समस्या आउने वित्तिकै समग्र सहकारीलाई असर पर्ने भएकोले सहकारी संघहरुमा आबद्ध गराउने यदि आबद्ध नभएमा नियमनकारी निकायलाई कार्वाहीको लागि शिफारिस गर्नुपर्ने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
