सहकारी क्षेत्रमा सुधारका चुनौती
शेखर गोल्छा, अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ
मुख्यरूपमा निजी क्षेत्रले ब्याजदर र तरलता अभावको समस्या भोगेको छ । धेरैजसो व्यवसायका लागि ‘लुब्रिकेन्ट’ जस्तो सहकारी हुन्थ्यो । यसका सदस्य व्यापक छन् । मलाई लाग्छ ३०/४० लाख त सदस्य नै छन् ।
अब आउने समयमा सहकारीलाई पनि नियामक निकायको मातहत राखेर नियमन गर्न जरुरी छ । धेरैपटक जुन तरिकाले सञ्चालन गरिएको छ, उनीहरूले लगानी सुदृढ गर्ने, लगानीको प्रतिफल दिनेभन्दा पनि अर्कै काममा बढी संलग्न देखिएको छ ।
यसले पक्कै पनि राम्रो संकेत गर्दैन । सहकारी क्षेत्र डुब्यो भने अर्थतन्त्र पनि दुर्घटनामा पर्नसक्ने भएकाले सरकारको ध्यान जाने छ र सुधार हुनेछ भन्ने अपेक्षा लिएको छु । हाम्रो आर्थिक पर्यावरणको महत्वपूर्ण अंग सहकारी बनिसकेको छ, त्यसलाई सुधार गर्नैपर्ने अवस्था छ ।
(सेजन स्मारिका–२०७९ बाट)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२५ करोडसम्म कारोबार गर्ने सहकारीलाई ४ हजारमै कोर बैंकिङ सफ्टवेयर
२६ आश्विन २०८३, सोमबार
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार