किसान सहकारीका सिईओ गणेश शर्मा पौडेलको निधन
२०७९ मंसिर ८, बिहिबार
गैंडाकोट : किसान बचत तथा ऋण सहकारी संस्थाका प्रमुुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेलको निधन भएको छ ।
४२ वर्षे पौडेलको नारायणी नदीमा डुबेर मृत्यु भएको हो । ईलाका प्रहरि कार्यालय गैंडाकोटका अनुसार उनी नुहाउने क्रममा नदीमा चिप्लिएको बताइएको छ ।
गैंडाकोट ५ कुसुमघाट स्थित नारायणी नदीमा स्थानियले देखि उद्वार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको र उपचारको क्रममा विहान सवा ७ बजे मृत्यु भएको गैंडाकोट प्रहरीले जनाएको छ । पौडेलका श्रीमती र २ छोरी छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार