२४ कात्तिक २०८३, मङ्गलबार

मंसिर ४ गतेसम्म साधारण सभा नगर्न प्रदेश रजिस्ट्रारकाे निर्देशन

२०७९ कात्तिक २१, सोमबार
मंसिर ४ गतेसम्म साधारण सभा नगर्न प्रदेश रजिस्ट्रारकाे निर्देशन

काठमाडौं : बागमती प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंसिर ४ गतेसम्म सहकारी संघ संस्थालाई साधारण सभा नगर्न सूचना जारी गरेकाे छ ।

साेमबार रजिस्ट्रार नारायण ज्ञवालीले सूचना जारी गर्दै सहकारीको साधारण सभामा निर्वाचन आचार संहिता उलंघन हुन सक्ने भन्दै साधारणा सभा नगराउन निर्देशन जारी गरेका हुन् ।

अभिलेख

लोकप्रिय