आस्था र हिँउचुली सहकारी पनि कालो सूचिमा
काठमाडौं : कर्जा सूचना केन्द्रले कात्तिक महिनाको १८ गतेसम्ममा थप २ वटा सहकारी संस्थालाई कालो सूचिमा राखेको छ ।
कालो सूचिमा पर्ने सहकारीहरुमा आस्था बचत तथा ऋण सहकारी संस्था र हिँउचुली बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
उक्त सहकारीले बैंक तथा वित्तीय संस्थाबाट लिएका ऋण समयमै फर्छ्यौट गर्न नसक्दा, सदस्यलाई बचत फिर्ता गर्न नसक्दा कालो सूचीमा परेको हो । संस्थासँगै संस्थाका सञ्चालहरु पनि कालो सूचिमा परेका छन् ।
आस्था सहकारीका अनिल खडका र जीवन बुढाथोकी पनि कालो सूचिमा परेका छन् ।
त्यस्तै हिँउचुली सहकारीका आशाराम गुरुङ, हिताराम गुरुङ, जांमु शेर्पा, लिलामाया गुरुङ, मान बहादुर गुरुङ, नवराज गुरुङ र तीर्थ बहादुर गुरुङ पनि कालो सूचिमा परेको कर्जा सूचना केन्द्रले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
