२४ कात्तिक २०८३, मङ्गलबार

ब्याजको लोभमा बैंकमा पैसा नराख्नुस् : अर्थमन्त्री

२०७९ असोज ६, बिहिबार
ब्याजको लोभमा बैंकमा पैसा नराख्नुस् : अर्थमन्त्री

काठमाडौं : थर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाहरुले महँगो ब्याज दिएर पैसा तानिरहेको बताउँदै बैंकमा पैसा थुपारेर देशको विकास नहुने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नाडा इभी अटो शोमा बोल्दै अर्थमन्त्री शर्माले ब्याजको लोभमा बैंकमा पैसा थुपार्न नहुने बताए । ‘बैंकमा पैसा राखेर १३र१४ प्रतिशत ब्याज लिन पाईन्छ, त्यो देशमा कसरी विकास हुन्छ ? समस्या यहिँ छ, यो विषयमा छलफलको गर्दैछौं’, उनले भने ।

अभिलेख

लोकप्रिय