२४ कात्तिक २०८३, मङ्गलबार

देउराली बहुउद्देश्यीय सहकारी कालाे सूचीमा

२०७९ भदौ ५, आईतवार
देउराली बहुउद्देश्यीय सहकारी कालाे सूचीमा

काठमाडौं : ललितपुरको सातदाेबाटाेमा मुख्य कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्था कालाे सूचीमा परेकाे छ ।

सदस्यलाई बचत फिर्ता गर्न नसकेर थला परेकाे उक्त संस्थालाई कर्जा सुचना केन्द्रले कालाे सूचीमा राखेकाे हाे । २०७९ साउन २९ गतेदेखि संस्था कालाे सूचीमा परेकाे कर्जा सूचना केन्द्रले जनाएकाे छ ।

संस्थासँगै अध्यक्ष रविन्द्र चाैलागाईं र पुजा खत्री पनि कालाे सूचीमा परेका छन् ।

अभिलेख

लोकप्रिय