सहकारी बैंकले सुरु गर्याे ई-लाइब्रेरी, जहाँ पाईन्छ सहकारीका स्राेत सामग्री
काठमाडौं : सहकारी क्षेत्रकाे एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले ई-लाइब्रेरी सञ्चालनमा ल्याएकाे छ ।
बैंकको २० औं स्थापना दिवसका अवसरमा विहीबारदेखि सुरु गरिएको लाईब्रेरीको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले उद्घाटन गर्नुभयाे ।
लाइब्रेरीमा सहकारी ऐन, नियमावली, निर्देशन तथा परिपत्रका साथै नमुना नीति तथा कार्यविधिहरु, तालिमका भिडियोहरु, लेख रचनालगायतका शिक्षा तथा सूचनामुलक सामाग्रीहरु राखिएको बैंकले जनाएकाे छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारी बारे अध्ययन, अनुसन्धान गर्न ई-लाइब्रेरीले योगदान गर्ने बताउनुभयाे । यसबाट सहकारीसम्बन्धी कुनै पनि विषयमा अध्ययन अनुसन्धान गर्न तथा संस्थाहरुको कामलाई समेत सहज हुने उहाँकाे भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
