गौतमश्री बहुउद्देश्यीय सहकारी विरुद्ध १०७५ जनाको उजुरी
२०७९ साउन १५, आईतवार
काठमाडौं : कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देश्यी सहकारी संस्था विरुद्ध १०७५ जनाले उजुरी दिएका छन् ।
संस्थाले बचत रकम फिर्ता नदिएको र सञ्चालक, कर्मचारी सम्पर्कविहिन भएपछि संस्था विरुद्ध सदस्यहरुले सहकारी विभागमा उजुरी दिएका हुन् । आईतबार सहकारी विभागमा सदस्यहरु भेला भई संयुक्त रुपमा १०७५ जनाले उजुरी दिएको सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले जानकारी दिनुभयो ।

हाल संस्थाका सञ्चालक र कर्मचारीहरु सम्पर्कविहिन छन् । सहकारीका सञ्चालक खोज्न सहकारी विभागले प्रहरीलाई अनुरोध गरेको छ । त्यस्तै संस्थाका सञ्चालहरु र कर्मचारीको बैंक खाता रोक्का राख्न राष्ट्र बैंकलाई समेत अनुरोध गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार