सहकारीकर्मी तिमल्सिनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
२०७९ असार २८, मङ्गलबार
काठमाडौं : काठमाडौं जिल्ला अदालतले सहकारीकर्मी माधवप्रसाद तिमल्सिनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक समितिका तत्कालीन सदस्य ५३ वर्षीय तिमल्सिनालाई लिखतसम्बन्धी कसूरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
तिमल्सिना मुद्दाको किनारा नलाग्दासम्म थुनामा रहनेछन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बोर्डको संचालक पदमा नियुक्तिको लागि तिमल्सिनाले बुझाएको प्रमाण पत्र कीर्ते र जालसाजीको अभियोगमा पक्राउ परेको थियो । उनी ललितपुरको थसीखेलबाट असार १४ गते पक्राउ गरेका थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार