२४ कात्तिक २०८३, मङ्गलबार

न्यूज डेभलपमेन्ट सहकारी पनि कालो सूचिमा

२०७९ असार १७, शुक्रबार
न्यूज डेभलपमेन्ट सहकारी पनि कालो सूचिमा

काठमाडौं : काठमाडौं अनामनगरमा रहेको न्यूज डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था पनि कालो सूचिमा परेको छ ।

कर्जा सूचना केन्द्र लि. ले यस संस्थालाई २०७९ असार १६ गतेदेखि कालो सूचिमा राखेको हो ।

संस्थाले राष्ट्रिय सहकारी बैंकबाट लिएको कर्जा नतिरेपछि कालो सूचिमा परेको हो । राष्ट्रिय सहकारी बैंकको सिफारिसमा संस्था कालोसूचिमा परेको हो ।

यस संस्थाका सञ्चालहरु कुलमान तामाङ, माछा बाबु प्रजापति, सूर्य श्रेष्ठ पनि कालोसूचिमा परेका छन् ।

अभिलेख

लोकप्रिय