पोखरा रोयलको शौचालय सर्वसाधारणका लागि खुला
२०७९ असार ३, शुक्रबार
कास्की : सार्वजनिक स्थलमा शौचालयको अभाव पूर्तीका लागि काठमाडौंबाट सुरु भएको अभियान देशका विभिन्न जिल्लामा समेत पुगेको छ ।
पोखरामा पनि सार्वजनिक शौचालयको अभाव खड्किरहेको अवस्थालाई मनन गर्दै पोखरा रोयल बचत तथा ऋण सहकारीले शौचालयलाई सार्वजनिक प्रयोजनका लागि खुला गरेको छ । बुद्धचोक स्थित संस्थाको मुख्य कार्यालय भवनमा रहेको शौचालयलाई सार्वजनिक प्रयोजनको लागि खुला गरिएको संस्थामा मुख्य प्रबन्धक मीलन ढकालले जानकारी दिनुभयो ।
शौचालय सर्वसधारणका लागि खुला गरिएको कुरा सामान्य लागे पनि जनताप्रतिको उत्तरदायित्व वहनका लागि मद्दत पुग्ने उहाँले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
एनएमसीका डेढ लाख सदस्यलाई डिजिटल वित्तीय सेवा, एम बैंकसँग सहकार्य
२६ श्रावण २०८३, मंगलवार
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार
मानवीय सेवामा विकूको योगदान, एकैदिन ३१० पिन्ट रक्त संकलन
२५ श्रावण २०८३, सोमबार