१९ भदौ २०८३, शुक्रबार

कर बढाएर निरीह सहकारी क्षेत्रको घाँटी च्याप्ने काम सरकारले गर्याे: घनश्याम खतिवडा

२०७९ जेठ २३, सोमबार
कर बढाएर निरीह सहकारी क्षेत्रको घाँटी च्याप्ने काम सरकारले गर्याे: घनश्याम खतिवडा

काठमाडौं : नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद घनश्याम खतिवडाले बजेटमार्फत सहकारीकाे आयकरकाे दर ५० प्रतिशतले वृद्धि गरेको भन्दै सरकारले निरीह सहकारी क्षेत्रको घाँटी च्याप्ने काम गरेको आरोप लगाउनुभएकाे छ ।

६० लाख भन्दा बढी जनता प्रत्यक्ष रुपमा जोडिएको र ३५ हजार हारहारीमा रहेको सहकारीमा किन कर बढाइयो ?’ सांसद खतिवडाले प्रतिप्रश्न गर्नुभयाे । उहाँले भन्नुभयाे, `के सरकारले सहकारीको मूल्य मान्यतालाई ध्वस्त पार्दै व्यापारिक केन्द्रको रुपमा विकास गर्न खोजेको हो ?’

अभिलेख

लोकप्रिय