मित्रता सहकारीको सदस्यलाई अल्ट्रा प्याथ ल्याबमा ४० प्रतिशत छुट
२०७९ जेठ १६, सोमबार
पोखरा : श्री मित्रता बहुउद्धेयीय सहकारी संस्था र अल्ट्रा प्याथ ल्याब बीच सेवा प्रवाहमा सम्झौता भएको छ ।
संस्थामा आवद्ध सदस्यलाई अल्ट्रा प्याथ ल्याबले दिने सेवामा ४० प्रतिशत छुट दिने गरी सम्झौता भएको हो । आज एक कार्यक्रमको बीच संस्थाका अध्यक्ष जयन्ती मोक्तान र ल्याबका प्रबन्ध निर्देशक सुस्मिता बराल बीच सम्झैता पत्रमा हस्ताक्षर भएको छ ।
सुस्मिता बराल संस्थाका पनि सदस्य हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार